भास्कर के.सी | भदौ १८, कञ्चनपुर | राप्रपा पार्टिका अध्यक्ष कमल थापा गत निर्वाचनको समिक्षा, मुलुकको समसामियिक परिस्थिति विश्लेषण तथा आगामी निर्वाचनको प्ररम्भिक तय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर के.सी | भदौ १८, कञ्चनपुर | राप्रपा पार्टिका अध्यक्ष कमल थापा गत निर्वाचनको समिक्षा, मुलुकको समसामियिक परिस्थिति विश्लेषण तथा आगामी निर्वाचनको प्ररम्भिक तय"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आगामी निर्वाचनमा राप्रपा नेपाललाई शक्तिशाली बनाउने दावी

२०७४, १८ भाद्र आईतवार १५:५०

भास्कर के.सी | भदौ १८, कञ्चनपुर | राप्रपा पार्टिका अध्यक्ष कमल थापा गत निर्वाचनको समिक्षा, मुलुकको समसामियिक परिस्थिति विश्लेषण तथा आगामी निर्वाचनको प्ररम्भिक तयारीको लागि सुदुरपश्चिमका कञ्चनपुर जिल्ला भीमदत्तनगर पालिकामा पुग्नु भएको छ ।

यस अघि मध्यपश्चिममा सम्मेलन सम्पन्न गरी कञ्चनपुरमा सम्मेलन सम्पन्न गर्न थापा कञ्चनपुर आइपुग्नु भएको हो । भीमद नगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले आगामी निर्वाचनलाई दुई चरणमा गर्ने भएकाले निर्वाचन आयोगले सबै राजनीतिक दलहरु सँग परामर्स गरी निर्वाचनको विश्वशनीयता बढाउन आग्रह गर्नुभयो । निर्वाचन क्षेत्र निर्धारण समितिले गरेको कार्यविधि र निर्धारण गरेको निर्वाचन क्षेत्र त्रुटीपुर्ण रहेको तथा सो कार्य अवैधानिक र अवैज्ञानिक भएको भन्दै संवैधानिक तरिकाले जनसंख्या र भुगोलको आधारमा क्षेत्रनिर्धारण गर्नुपर्नेमा जोड दिनु भयो । निर्वाचनलाई आफ्नो पार्टीको उच्च प्राथमिकता भएको भन्दै आगामी निर्वाचनलाई राप्रपा नेपाललाई मुख्या पार्टी को दर्जामा पुर्याउने दाबी गनर्’भयो । 

सनातन हिन्दु राष्ट र राजसंस्था सहितको प्रजातन्त्रको मान्यतालाई अझै सशक्त ढंगबाट जनताको माझमा लिएर जाने तयारी थालेको वहाँले बताउनुभयो । आगामी निर्वाचनमा पार्टीलाई सम्मान जनक स्थानमा पुर्याउन पार्टीको भातृ संगठन विस्तार र परिचालन गरी अगाडी बढ्ने र यसै साथ राज्यमा भइरहेको भ्ष्टाचार को विरोधमा कदम चाल्ने वहाँले बताउनु भयो । त्यस्तै वहाँले आयल निगमको जग्गा खरिदमा गरेको भष्टाचार बारे बोल्दै तत्काल सरकार सँग जवाफको जोडदार माग गनर्’भयो । 

निर्वाचनमा भएको गठबन्दनलाई आत्मसमर्पण वादी र राष्टियता वादीको छुटाछुटै गठबन्दको संज्ञा दिदै राप्रपाले राष्टवादी विचारलाई सशक्त पारी राष्टवादी शक्तिहरुसंग सहकार्य गरी अगाडी बढ्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो