२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपभोक्ताले खरिद गर्ने सुनमा कर लगाउन हुँदैन :पूर्वअर्थमन्त्री प्रकाशशरण महत

२०८२, ११ असार बुधबार १५:४३

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले उपभोक्ताले खरिद गर्ने सुनमा कर लगाउन नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद महतले भन्सार लगाएर सीमा नतोकी सुन ल्याउन दिनुपर्ने बताए ।

सुन विलासिताको वस्तु नभएकाले यसमा उपभोक्तालाई मार पर्ने गरी कर थप्न नहुने उनको भनाइ छ ।

उनले बाहिरबाट आयात हुने तयारी वस्तुलाई बढी कर लगाएर स्वदेशमा उत्पन्न हुने वस्तुलाई सस्तो बनाउनुपर्ने बताए । नेपाली उत्पादनलाई भ्याटको दायरामा ल्याउनुपर्ने उनले बताए ।

त्यस्तै, उनले साफ्टा (दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र) अन्तर्गत भन्सार छुट लगाउन जरुरत नरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट