८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीमा माओवादी केन्द्रले उम्मेद्वारको टुङ्गो लगायो (सूचीसहित)

२० भाद्र २०७४, मंगलवार ०६:४९

भदौ २०, महोत्तरी । नेकपा माओवादी केन्द्रले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाएको छ । 

२ नम्बर प्रदेशमा हुने निर्वाचनका लागि महोत्तरीमा अधिकांश उम्मेदवार टुंगो लगाएको हो । महोत्तरीको आठ नगरपालिका र चार गाउँपालिकाको मप्रमुख र उपप्रमुखको नाम सिफारीस गरेको छ । त्यस्तै औरही, बलवा र भँगाहा नगरपालिकाको मेयर–उपमेयरको नाम टुँगो लगाउन बाँकी रहेको जनाएको छ ।

उम्मेद्वारहरूको नामावली

बर्दिबास नगरपालिका

मेयरमा–विदुर कार्की

उपमेयर–कृष्णमाया गौतम

गौशाला नगरपालिका

मेयर–शिवनाथ महत्तो

उपमेयर–आगा लामा

लोहारपट्टी नगरपालिका

मेयर–अमरनाथ यादव

उपमेयर–शोभाकुमारी यादव

रामगोपालपूर नगरपालिका

मेयर–अशोक मण्डल

उपमेयर–सीता देवी शाह

मनरा नगरपालिका

मेयर–राजेन्द्र शाह

उपमेयर–सुन्दरकलादेवी यादव

जलेश्वर नगरपालिका

मेयर–कौरालेन्द्र शर्मा

उपमेयर–किरण ठाकुर हिना

मटिहानी नगरपालिका

मेयर–राजकिशोर मण्डल

उपमेयर–सविला खातुन

पिप्रा गाँउपालिका

अध्यक्ष–राम जानकी यादव

उपाध्यक्ष–गीतादेवी दास

महोत्तरी गाँउपालिका

अध्यक्ष–गान्दी यादव

उपाध्यक्ष–बबिता देवी दास

सोनमा गाँउपालिका

अध्यक्ष–मन्सकी मन्सुर

एकडाँरा गाँउपालिका

अध्यक्ष–महेश यादव

उपाध्यक्ष–देवी तिवारी

सम्सी गाँउपालिका

अध्यक्ष–फारुक सेकुम

उपाध्यक्ष–नगीनादेवी यादव

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता