२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहान जनै फेरे अनि साँझ नाइट क्लबमा व्यस्त मन्त्रीका सचिव,युवती उचाल्दै

२०८२, २७ श्रावण सोमबार १३:००

काठमाडौँ | बिहान जनै फेरेर रक्षाबन्धन गरेपछि अस्ति साँझ एकजना मन्त्रीका सचिव नाइट क्लबमा व्यस्त भेटिए । एमाले केन्द्रीय सदस्य एवम् उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले राजधानीको नाइट क्लबमा युवती उचाल्दै गरेको भिडियो सार्वजनिक भएको थियो।

भिडियोमा भण्डारीले नीलो पोशाक लगाएकी एक युवतीलाई जुरुक्कै उचालेको देखिन्छ । भण्डारी ती युवतीसँग पहिल्यै परिचित थिए वा नाइट क्लब पुगेपछि मात्र परिचित भएका हुन्, त्यो भने खुलेको छैन ।

सामान्यतयाः नाइट क्लबहरुमा मदिराको नशापछि अपरिचित युवा–युवतीले पनि ‘सेयरिङ डान्स’ गर्छन् । खासगरी क्लबको डान्स फ्लोरमा अपरिचित युवा–युवतीहरु एकअर्कासँग नजिक हुने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट