२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दा शिक्षाको स्थिति नाजुक रहेको : सांसद बस्नेत

२०८२, ५ भाद्र बिहीबार ११:३१

काठमाडौँ | नेकपा (माओवादी केन्द्र)की सांसद ज्ञानु बस्नेतले देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दा समेत शिक्षाको स्थिति नाजुक रहेको बताएकी छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।

शिक्षा क्षेत्रमा धेरै समस्या विद्यमान रहेको उनले उल्लेख गरिन् । उनले शिक्षा क्षेत्रमा धेरै सुधार गर्न जरुरी रहेको औँल्याइन् । शिक्षा क्षेत्रको जग बलियो बनाएर अघि बढ्न जरुरीमा रहेकामा उनले जोड दिइन् । “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुँदा पनि शिक्षाको क्षेत्रमा धेरै प्रगति गर्न सकेनौँ । शिक्षाको क्षेत्रमा धेरै समस्या हाम्रो अगाडि खडा भए । जसको कारणले आज झन्डै हाम्रो देश, आज जसरी अघि बढ्नुपर्ने हो, त्योअनुसार बढ्न सकेन,” उनले भनिन्, “शिक्षालाई अघि बढाउने शिक्षा विधेयकले महत्त्वपूर्ण भूमिका निर्वाह गरोस् । शिक्षा क्षेत्रमा जग बलियो खडा गरौँ भनेर हामी लाग्यौँ ।”

सांसद बस्नेतले सामुदायिक विद्यालयको सुधारका निम्ति राज्यबाट सेवा सुविधा र तलब लिनेहरूका सन्तानलाई सोही स्कुलमा भर्ना गर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने