२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरमा कर्फ्यू आदेश जारी

२०८२, २४ भाद्र मंगलवार १२:१७

काठमाडौँ | जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरमा कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पूर्वतर्फ केन्द्रीय बस टर्मिनल, पश्चिमतर्फ नारायणी नदीको पुल, उत्तरतर्फ पोखरा बसपार्कदेखि विशालचोक र दक्षिणतर्फ त्रिचोकलाई चार किल्ला तोकेर सो क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको बताए।

मंगलबार मध्याह्न १२ बजेदेखि अर्को आदेश नभएसम्मकी लागि कर्फ्यू तोकिएको उनले बताए। कर्फ्यूको अवधिमा अत्यावश्यक सेवाका साधनहरू एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरूलाई आवागमनमा सहजीकरण गरिने प्रशासन कार्यालयले जानकारी दिएको छ। साथै हवाई टिकटको आधारमा हवाई यात्रुको आवागमनमा पनि सहजीकरण गर्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने