९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीरगञ्ज महानगरको ताजा मत परिणामः कांग्रेसको अग्रता एमाले छैटौं स्थानमा (अपडेट)

४ आश्विन २०७४, बुधबार ०३:१९

असोज ४, पर्सा | तेश्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा मतगणना जारी छ, त्यसमा पनि प्रदेश २ कै महत्वपूर्ण मानिएको एक मात्र महानगरपालिका बिरगंजको ताजा मत परिणाम भर्खरै प्राप्त भएको छ ।

ताजा मत परिणाम अनुसार बिरगंज महानगरको मत परिणाममा नेपाली कांग्रेसले अग्रता कायमै छ । मतपरिणाम अनुसार मेयर पदका कांग्रेस उम्मेदवार अजय द्विवेदीले ८३५ मत ल्याएर सबैभन्दा अग्र स्थानमा छन् भने उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार शान्ति कार्कीले ८७३ मत प्राप्त गरेकी छन् ।

त्यस्तै दोस्रो स्थानमा राजपाका उम्मेदवार राजेशमान सिंहले ७१० मत पाएका छन् भने उसको उपमेयरमा रम्भा मिश्राले ७०१ मत पाएकी छन् । 

त्यस्तै तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीले ३६२ मत पाएका छन् भने उसको उपमेयर उम्मेदवार पिंकी यादवले ३४८ मत पाएकी छन् । 

यस्तै, चौथो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले २७७ मत पाएका छन् भने माओवादी केन्द्रकै उपमेयर उम्मेदवार दुर्गा क्षेत्रीले २५४ मत पाएका छन् । 

त्यस्तै पाँचौ स्थानमा फोरम लोकतान्त्रिक छ भने छैटौं स्थानमा एमाले छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता