९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीरगञ्ज महानगरपालिका मत अपडेट: कांग्रेसलाई उछिन्दै राजपा अगाडी

४ आश्विन २०७४, बुधबार ०५:१६

असोज ४, पर्सा | तेश्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा मतगणना जारी छ, त्यसमा पनि प्रदेश २ कै महत्वपूर्ण मानिएको एक मात्र महानगरपालिका बिरगंजको ताजा मत परिणाम भर्खरै प्राप्त भएको छ ।

ताजा मत परिणाम अनुसार बिरगंज महानगरको मत परिणाममा अग्रता लिएको नेपाली कांग्रेसलाई पछी पार्दै राजपाले अग्रता लिएको छ । मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेको राजपाले कांग्रेसलाई उछिन्दै १२४५ मत पाएको छ । त्यस्तै कांग्रेसले अहिलेसम्म ११०४ मत पाएको छ । 

त्यस्तै तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीले ५९० मत पाएका छन् । 

त्यस्तै छैटौं स्थानमा रहेको एमाले २ स्थान माथि उक्लिएर चौथो स्थानमा आएको छ, उसले चौथो स्थानमा रहेको माओवादी केन्द्रलाई उछिन्दै ५७७ मत जोड्दैगर्दा माओवादी केन्द्रले ४६५ मत प्राप्त गरेको छ ।  

यस्तै, छैटौं स्थानमा फोरम लोकतान्त्रिकले ३०१ मत प्राप्त गरेको स्थिति छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता