२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाही जिल्लाको १२ स्थानीय तहमा को अगाडी ?

२०७४, ४ आश्विन बुधबार १०:५५

असोज ४, काठमाडौँ | प्रदेश नम्बर २ का स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ । ८ जिल्लाको प्रारम्भिक मत परिणाम मध्ये सर्लाही जिल्लाको अपडेट तल दिईएको छ । 

सर्लाहीका कुन स्थानीय तहमा कुन दलको अग्रता छ हेर्नुहोस्:- 

कांग्रेसको अग्रता भएका स्थानहरु:- 

हरिपुर्वा नगरपालिका

मंगलवा नगरपालिका

कौडेना गाउँपालिका

धनकौल गाउँपालिका

एमालेको अग्रता भएका स्थानहरु:- 

हरिवन नगरपालिका

ईश्वरपुर नगरपालिका

लालबन्दी नगरपालिका

माओवादी केन्द्रको अग्रता भएका जिल्लाहरु:- 

बाग्मती नगरपालिका

चक्रघट्टा गाउँपालिका

बरहथवा नगरपालिका

राजपाको अग्रता रहेको स्थानहरु:- 

ब्रह्मपुरी नगरपालिका

गोडौता गाउँपालिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी