२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश नम्बर २ मा पहिलो महिला मेयर: माओवादीले जित्यो अर्को नगरपालिका

२०७४, ५ आश्विन बिहीबार १०:१७

असोज ५, काठमाडौँ | तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ कै पहिलो महिला मेयर जित्दै माओवादी केन्द्रले पाँचौं स्थानमा जित दर्ता गराएको छ ।

रौतहट जिल्लाको मौलापुरकी माओवादी केन्द्रकि उम्मेदवार रिनाकुमारी साह प्रदेश नम्बर २ कै पहिलो महिला मेयर बन्न सफल बनेकी हुन् । साहले ३९१२ मत पाएकी छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका रविन्द्र पटेलले १५२९ मत प्राप्त गरेका छन् । निकै फराकिलो मतान्तरले जितेकी साहसंगै मौलापुरको उपमेयर माओवादी केन्द्रकै गौरिशंकर प्रसाद जयसवाल विजयी भएका छन् ।

हालसम्म प्रदेश नम्बर २ मा कांग्रेसले ८ स्थान जित्दै पहिलो स्थानमा छ भने माओवादी केन्द्र ५ तहमा जित्दै दोश्रो स्थानमा छ त्यस्तै एमाले चौथो स्थानमा छ । त्यस्तै राजपाले ३ स्थानमा जित दर्ता गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल