२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पछिल्लो मत परिणाम अनुसार सर्लाहीमा ७ स्थानीय तहको नतिजा सार्वजनिक

६ आश्विन २०७४, शुक्रबार ०४:१४

असोज ६, सर्लाही | 

१. हरिपूर्वा नगरपालिका मेयर काँग्रेसका सियाराम राय उपमेयर काँग्रेसकै चन्द्रकलादेवी

२. ब्रह्मपुरी गाउँपालिका प्रमुख राजपाका विनोद साह उप प्रमुख राजपाकै गीता देवी

३. धनकौल गाउँपालिका प्रमुख काँग्रेसका रामआश्रय साह उपप्रमुख काँग्रेसकै अकली सहनी

४. रामनगर बहुअर्वा गाउँपालिका प्रमुख काँग्रेसका कृष्णप्रसाद वर्मा उमप्रमुख काँग्रेसकै नितुदेवी यादव

५. विष्णु गाउँपालिका प्रमुख लोकतान्त्रिक फोरमका जवाहरलाल यादव उप प्रमुख लोकतान्त्रिक फोरमकै उषा देवी

६. पर्सा गाउँपालिका प्रमुख संघीय समाजवादी फोरमका किशुनदेव राय उपप्रमुखमा समाजवादी फोरमकै ईन्द्रकला देवी

७. कौडेना गाउँपालिका प्रमुख राजपाका रामप्रसाद राय यादव उपप्रमुखमा राजपाकै सुनिता देवी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य