७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पछिल्लो मत परिणाम अनुसार सर्लाहीमा ७ स्थानीय तहको नतिजा सार्वजनिक

६ आश्विन २०७४, शुक्रबार ०४:१४

असोज ६, सर्लाही | 

१. हरिपूर्वा नगरपालिका मेयर काँग्रेसका सियाराम राय उपमेयर काँग्रेसकै चन्द्रकलादेवी

२. ब्रह्मपुरी गाउँपालिका प्रमुख राजपाका विनोद साह उप प्रमुख राजपाकै गीता देवी

३. धनकौल गाउँपालिका प्रमुख काँग्रेसका रामआश्रय साह उपप्रमुख काँग्रेसकै अकली सहनी

४. रामनगर बहुअर्वा गाउँपालिका प्रमुख काँग्रेसका कृष्णप्रसाद वर्मा उमप्रमुख काँग्रेसकै नितुदेवी यादव

५. विष्णु गाउँपालिका प्रमुख लोकतान्त्रिक फोरमका जवाहरलाल यादव उप प्रमुख लोकतान्त्रिक फोरमकै उषा देवी

६. पर्सा गाउँपालिका प्रमुख संघीय समाजवादी फोरमका किशुनदेव राय उपप्रमुखमा समाजवादी फोरमकै ईन्द्रकला देवी

७. कौडेना गाउँपालिका प्रमुख राजपाका रामप्रसाद राय यादव उपप्रमुखमा राजपाकै सुनिता देवी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर