असोज ७, काठमाडौँ | तेश्रो चारको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को निर्वाचनमा अन्तिम मत परिणाम आउन थालेको छ | यसै क्रममा कांग्रेसले सबैभन्दा बढी स्थानमा ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ७, काठमाडौँ | तेश्रो चारको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को निर्वाचनमा अन्तिम मत परिणाम आउन थालेको छ | यसै क्रममा कांग्रेसले सबैभन्दा बढी स्थानमा ज"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस पहिलो, एमाले पाँचौं बन्ने निश्चित ! दोश्रो बन्न तीन दलको कडा टक्कर

७ आश्विन २०७४, शनिबार ०३:५५


असोज ७, काठमाडौँ | तेश्रो चारको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को निर्वाचनमा अन्तिम मत परिणाम आउन थालेको छ | यसै क्रममा कांग्रेसले सबैभन्दा बढी स्थानमा जित दर्ता गर्दै प्रदेश नम्बर २ मा कसैले नभेट्ने गरि जित दर्ता गरेको छ भने उसको पछी-पछी माओवादी केन्द्र छ | 

कांग्रेसले ३२ स्थानमा जित दर्ता गराईसक्दा माओवादीले १७ स्थान जित्दै दोश्रो स्थानमा छ | त्यस्तै संघिय फोरम तेश्रो स्थानमा छ उसले १६ स्थानीय तहमा जित हाँसिल गरिसकेको छ | त्यस्तै चौथो स्थानमा रहेको राजपाले १५ स्थानमा बिजयी भएको छ भने एमाले छैटौं स्थानमा छ उसको अहिलेसम्मको नतिजा अनुसार ११ स्थानमा बिजयी भएको छ | 

त्यस्तै अब अग्रताको कुरा गर्ने हो भने कांग्रेस अझै १० स्थानमा अग्र स्थानमा छ | त्यस्तै माओवादी ५ स्थानमा अग्र स्थानमा रहेको छ भने संघिय फोरम ६ स्थानमा अग्रता लिएको छ | त्यस्तै राजपाले ९ स्थानमा अग्रता लिएको छ भने एमालेले ८ स्थानमा अग्रता लिएको छ | 

पछिल्लो मत परिणामले पहिलो स्थानमा कांग्रेस निश्चित देखिए पनि दोश्रो दल को बन्ने भन्नेमा आंकलन गर्न सकिने अवस्था छैन | त्यस्तै अहिलेसम्मको स्कोरलाई आंकलन गर्ने हो भने एमाले पाँचौं बन्ने देखिएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता