९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१७ स्थान जितिसकेको माओवादीको सम्भावना अझै १० स्थानमा

७ आश्विन २०७४, शनिबार ०४:४३

असोज ७, काठमाडौँ | प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा अहिलेसम्म दोश्रो स्थानमा रहेको माओवादी केन्द्र अब ५ स्थानमा मात्र अग्र स्थानमा रहंदा बिभिन्न अड्कलबाजी भएका छन् | 

संघिय फोरम र राजपा पनि संगसंगै उसलाई पछ्याई रहंदा र अन्तिम मत परिणाम धमाधम सार्वजनिक हुँदा हामीले माओवादी अग्रतामा आइनसकेको र अन्य दलसँग दोश्रो स्थानमा रही टक्कर गरिरहेको स्थानहरु तल सार्वजनिक गरेका छौं | 

माओवादी हालसम्म अग्रतामा रहेका ५ स्थानहरु: 

१. बर्दिबास नगरपालिका (महोत्तरी) – ५०५ मतले अग्रता (एमालेभन्दा)

२. सबैला नगरपालिका (धनुषा) – ३१४ मतले अग्रता (एमालेभन्दा)

३. हरीपुर नगरपालिका (सर्लाही) – २४० मतले अग्रता (एमालेभन्दा)

४. कटहरिया नगरपालिका (रौतहट) – ३०० मतले अग्रता (संघिय फोरमभन्दा)

५. बरहथवा नगरपालिका (सर्लाही) – ७४६ मतले अग्रता  (संघिय फोरमभन्दा)

माओवादीले अझै अग्रता ल्याउनसक्ने स्थानहरु:- 

१. हरिवन नगरपालिका (सर्लाही) – माओवादीभन्दा एमाले ११४ मतले अगाडी 

२. इश्वरपुर नगरपालिका (सर्लाही) – माओवादीभन्दा एमाले ६४९ मतले अगाडी 

३. पिपरा गाउँपालिका (महोत्तरी) – राजपाभन्दा ३१० मत र एमालेभन्दा १८६ मतले पछाडी 

४. चन्द्रनगर गाउँपालिका (सर्लाही) – राजपाभन्दा ५४० मतले पछाडी 

५. जगरनाथपुर गाउँपालिका (पर्सा) – संघिय समाजवादी फोरमभन्दा १५३ मतले पछाडी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता