२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चारकर्मी बगाले सम्मानित

२०८२, १२ कार्तिक मंगलवार १७:०९

काठमाडौँ | जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगाले सम्मानित हुनुभएको छ ।

आज एक कार्यक्रमबीच प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रूपमा उहाँलाई प्रमाणपत्रसहित सम्मान गर्नुभएको हो । जेन्जी प्रदर्शनका क्रममा क्षतिग्रस्त काठमाडौँ उपत्यका ‘ट्राफिक कन्ट्रोल रूम’ पुनर्निर्माणमा सञ्चारमाध्यमका तर्फबाट उल्लेखनीय सहयोग पु-याएबापत उहाँलाई सम्मान गरिएको हो ।

एनआरएनएको करिब रु ७५ लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको छ । सम्मान ग्रहणपछि सञ्चारकर्मी बगालेले भन्नुभयो, “यो सम्मान मेरो पत्रकारिता यात्राको प्रेरणाको स्रोत बनेको छ । यसले मेरो मनोबल र जिम्मेवारी दुबै बढाएको छ ।”

उक्त पुनर्निर्माणले प्रवासी नेपाली र मातृभूमिको सम्बन्धलाई अझ सशक्त बनाएको भन्दै एनआरएनएको सराहना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति