४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण

२६ कार्तिक २०८२, मंगलवार १८:०४

काठमाडौँ | मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरेका छन्। मंगलबार ५ बजे आन्दोलनकारीको विरोधका बावजूद मुख्यमन्त्री सरोज कुमार यादवले मुख्यमन्त्रीको पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै मुख्यमन्त्री सरोज कुमार यादवले पहिलो निर्णयमा मधेश आन्दोलनमा शहीद भएका सम्पूर्ण वीर शहीदहरूलाई मधेश प्रदेश सरकारद्वारा मधेश रत्न घोषणा गरी सम्मान गरिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्।

यसैगरी यादवले मधेश प्रदेशको वर्तमान परिस्थितिलाई मध्यनजर राखी विकास, समृद्धि, शान्ति सुरक्षालाई मजबुत राखी, प्रदेशभरी सुशासन तथा अमन चयन कायम राख्न सम्बन्धित सबै सुरक्षाकर्मीलाई परिचालन गर्ने दोस्रो निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’