2026-11-10 06:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने

काठमाडौँ | रास्वपा सभापति रवि लामिछानेले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले आफूहरूमाथि पनि छानबिन गर्ने बताएका छन् । आयोगले अगाडिबाट सुरु गरेर छानविन गर्दै आउने उनको भनाइ छ । आज पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले मन्त्रीहरूले सम्पत्ति विवरणसँगै स्रोत पनि खुलाएको दाबी गरे ।

उनले भने, ‘सम्पत्ति बुझाउँदा नै स्रोत लेख्ने कोलम हुन्छ । नभए पनि हामीले छानबिन आयोग बनाएका छौँ । आयोगले अगाडिबाट सुरु गरेर छानबिन गर्दै जान्छ । हामी सबै छानबिनमा परिसक्यौँ । छानबिनको टीओआरमा परिसक्यौँ । मेरो त बैंक स्टेटमेन्ट नै सार्वजनिक छँदै छ । हामी छानबिनबाट बाहिर छैनौँ । अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने