2026-09-30 03:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाल–जोर्डन सम्बन्ध सुदृढीकरणबारे सफादी र खनालबीच टेलिफोन वार्ता

काठमाडौँ — जोर्डनका उपप्रधानमन्त्री तथा विदेशमन्त्री आयमान सफादी र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच बिहिबार टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा दुवै नेताले दुई मित्र राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने उपायहरूबारे छलफल गरेका छन् । साथै, क्षेत्रीय अवस्थाबारे पनि विचार आदानप्रदान भएको बताइएको छ ।

मन्त्री सफादीले मन्त्री खनाललाई नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै, दुई देशबीच सहकार्य विस्तार गर्न र क्षेत्रीय शान्ति तथा स्थायित्व कायम गर्न मिलेर काम गर्ने इच्छा व्यक्त गरे।

उक्त वार्तामा हाल खाडी क्षेत्रले भोगिरहेको तनावपूर्ण अवस्थालाई अन्त्य गर्ने प्रयासहरू, तथा संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौतापछि क्षेत्रीय शान्ति पुनःस्थापनाको सम्भावनाबारे पनि छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग गरे छलफल दसैं–तिहारका लागि राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट साट्न पाइने प्रतिनिधि सभाको बैठकमा विपक्षीको अवरोध रास्वपाले बोलायो केन्द्रीय समिति बैठक भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनले नेपालको कूटनीतिक छवि बलियो बनायो: परराष्ट्रमन्त्री खनाल सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो कर्मचारी सञ्चय कोष विधेयकमा १७ सांसदका ५९ संशोधन प्रस्ताव असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने