कांग्रेस देउवा पक्षको बैठक सुरु

साझासवाल
0 Min Read

काठमाडौँ | नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक सुरु भएको छ ।

बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बसेको हो । बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरू सहभागी भएका छन् ।

Share This Article