Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार (वैशाख २१) मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकबाट विभिन्न निर्णय गरिनेछ ।