2026-10-20 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संरक्षणसँगै पर्यापर्यटन विकास गरी स्थानीय समुदायको आयआर्जन वृद्धि गर्न निकुञ्जले विशेष योजना ल्याउनुपर्छ: कृषिमन्त्री चौधरी

काठमाडौँ | वन तथा वातावरण एवं कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरीले कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थलगत अनुगमन गरेकी छिन् । अनुगमन क्रममा उनले निकुञ्जको वर्तमान अवस्था र संरक्षणका क्षेत्रमा भइरहेका गतिविधिबारे विस्तृत जानकारी लिएकी हुन् ।

सोही अवसरमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले निकुञ्ज प्रशासनले गरिरहेका कामबारे जानकारी गराए । उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, चोरी–सिकारी नियन्त्रणका साथै घाइते र समस्याग्रस्त वन्यजन्तुको उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए । अनुगमनपछि मन्त्री चौधरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न निकुञ्जले थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइन् ।

‘संरक्षणसँगै पर्यापर्यटन विकास गरी स्थानीय समुदायको आयआर्जन वृद्धि गर्न निकुञ्जले विशेष योजना ल्याउनुपर्छ,’ मन्त्री चौधरीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ