2026-10-20 02:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बू ओलीले सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका दुई नागरिकको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुकुमवासी बस्तीमा डोजर चलाउँदा उत्पन्न पीडाका कारण दुई जनाको मृत्यु भएको उल्लेख गर्दै त्यसको जिम्मेवारी सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी ले लिनुपर्ने जिकिर गरिन्।

प्रमुख सचेतक ओलीले सरकारले मानवीय संवेदनशीलता बेवास्ता गरेर बस्ती हटाएको आरोप लगाइन्। उद्धार वा व्यवस्थापनको नाममा काम गरिएको भए पहिल्यै लगत संकलन र वैकल्पिक व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो। उनले सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति जनाइन्। प्रतिनिधिसभालाई छायाँमा पार्ने र कठपुतली बनाउने प्रयास भइरहेको आरोपसमेत उनले लगाइन्।

ओलीले सुकुम्बासी बस्ती हटाउनुअघि उचित व्यवस्थापन नगर्नु सरकारको गम्भीर कमजोरी भएको टिप्पणी गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ