Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने

By साझासवाल 1 मिनेट पढाइ

काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाह संसदमा अनुपस्थित हुने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जारी राख्ने भएको छ ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले सो कुराको जानकारी दिएका हुन् । उनले संविधानको धारा ७६ को उपधारा १० बमोजिम प्रधानमन्त्रीलाई संसदप्रति उत्तरादायी बनाउन खोजिएको बताए । प्रधानमन्त्रीसँग गम्भीर प्रश्नहरू सोध्न बाँकी रहेको उनले बताए ।