2026-09-15 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा उत्साहका साथ मनोनयन दर्ता, क-कसले दिए उम्मेदवारी ?

कात्तिक १६, पाल्पा (रासस) | आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पाल्पामा उत्साहजनक रुपमा मनोनयन दर्ता गराएका छन् । 

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काँग्रेसबाट क्षेत्र नं १ मा विजयराज घिमिरे र क्षेत्र नं. २ मा पूर्वसांसद हरिप्रसाद नेपाल तथा वाम गठबन्धनबाट क्षेत्र नं १ मा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य दलबहादुर राना र क्षेत्र नं. २ मा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले मनोनयन दर्ता गराउनुभएको छ । 

त्यस्तै प्रदेश सभा सदस्यका लागि काँग्रेसबाट क्षेत्र नं १ को (क) मा देवराज ढकाल र (ख) मा दानबहादुर पछाई तथा क्षेत्र नं २ को (क) मा माधवप्रसाद नेपाल र (ख) मा रामबहादुर कार्कीको मनोनयन दर्ता गराउनु भएको छ । 

बाम गठबन्धनबाट क्षेत्र नं १ को (क) मा एमालेका युवराज खनाल र (ख) मा एमालेकै नारायण आचार्य तथा क्षेत्र नं २ को (क) मा एमालेका डा पुरन बजचार्य र (ख) मा माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त घर्ती मगरको मनोनयन परेको मुख्य निर्वाचन अधिकृत शंकर बरालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ