सास । असोज १७, बर्दिया ।

पहिलो हुने निर्वाचन हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत दोस्रो चररणमा सम्पन्न हुने निर्वाचनका लागि बर्दिया जिल्लामा परेका उम्मेदवारीमा आज कसैको पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्याल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज १७, बर्दिया ।

पहिलो हुने निर्वाचन हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत दोस्रो चररणमा सम्पन्न हुने निर्वाचनका लागि बर्दिया जिल्लामा परेका उम्मेदवारीमा आज कसैको पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्याल"/>

2026-09-15 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

उम्मेदवारको विरोधमा उजुरी परेन ! यस्तो छ निर्वाचन तालिका ( उम्मेदवारको लिस्ट सहित)

सास । असोज १७, बर्दिया ।

पहिलो हुने निर्वाचन हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि बर्दिया जिल्लामा परेका उम्मेदवारीमा आज कसैको पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार असोज १६ गते मनोनयनपत्र दर्ता तथा सूची प्रकाशन गर्ने, १७ गते उम्मेदवारको विरोधमा उजूरी दिने, १८ गते उजूरी उपर जाँचबुझ गरी निर्णय गरी मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, १९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा बर्दियाबाट मन्त्री भएका तीनै जना मन्त्रीहरु तथा पूर्व गृहमन्त्री वामदेव गौतमको समेत उम्मेदवारी परेको छ । 

विशेष गरी क्षेत्र नं. १ मा सिंचाई मन्त्री सञ्जय गौतम र वामदेव गौतमको चुनावी प्रतिस्पर्धालाई निकै रोचक तरीकाबाट हेरीएको छ भने बाम गठवन्धनपछि यसको परिणामबारे विभिन्न आंकलनहरु भैरहेका छन् ।

थप लिस्टहरु :




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ