2026-09-15 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पामा प्रत्यक्षतर्फको मतपत्र यस्तो हुन्छ – हेर्नुहोस्

कात्तिक २३, काठमाडौँ | पहिलो चरणको निर्वाचन मङ्सिर १० गते हुँदैछ, निर्वाचन आयोगले १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ । पहिलो चरणको चुनाव हुने ३२ वटा जिल्लाका मतपत्रको नमुना आयोगले फरक फरक रुपमा सार्वजनिक गरेको छ ।  

जुन दलको उम्मेदवार जुन क्षेत्रमा उठेको छ, उसैको मात्र चिन्ह हुने हुँदा यसपटक मतपत्र निकै छोटो र छरितो छ । निर्वाचन आयोगले गरेको यसखाले कामले निर्वाचनमा मतदातालाई समेत निकै सहज हुने विश्वास छ त्यसमा पनि गठबन्धन गरेर निर्वाचन लडेकाहरुलाई समेत यस खाले मतपत्रका कारण निकै सजिलो बनाइदिएको छ । 

तालमेल गरेका कारण पनि उम्मेदवारको संख्या घटेको छ, तालमेलकै कारण मनाङ र मुस्ताङको मतपत्रमा अहिलेसम्मकै नमुना जस्तो बनेको छ जहाँ सबैभन्दा कम चिन्ह अर्थात जम्मा दुईवटा मात्र चुनाव चिन्ह छ । 

यसैबीच पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला मध्ये रोल्पाको प्रतिनिधि/प्रदेश सभाको नमुना मतपत्र तलको जस्तै हुनेछ ।

रोल्पा (प्रतिनिधि सभा) 

रोल्पा (प्रदेशसभा अन्तर्गत क्षेत्र नं १)

रोल्पा (प्रदेशसभा अन्तर्गत क्षेत्र नं २)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ