सास । मंसिर १, बर्दिया ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १, बर्दिया ।

2026-11-04 08:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बाम गठबन्धनको युवा भेला सम्पन्न

सास । मंसिर १, बर्दिया ।

मङ्सीर २१ गते हुने चुनाव लाई केन्द्रीत गरी आप्ना पक्षधरका उमेद्वार लाई जिताउन ठाउँ ठाउँमा गठबन्धनका सङ्युक्त युवा भेला सम्पन्न भएका छन् ।


विहिबार बर्दियको भोलागौडीमा सम्पन्न सङ्युक्त युवा भेलाले  बढैयाताल गाउँ पालिका स्तरिय १ सय ७८ जनाको चुनाब प्रचारप्रसार मूल समिति गठन गरेको छ भने १९ सदस्य सचिवालय समिति गठन गरेको  युवा सङ्घ बर्दियाले जनाएको छ ।

वाईसिएल बढैयातालका क्षेत्रीय अध्यक्ष जङ्गे थारुको अध्यक्षतामा सम्पन्न भेलामा गठबन्धनका झण्डै ४ सय युवाहरुको सहभागिता रहेको सहभागीले बताए ।

वाईसिएल केन्द्रिय सदस्य राजुरानाभाट युवासङ्घ बर्दियाका अध्यक्ष ध्रुब थापा , लगाएत गठबन्धनका जिल्ला स्तरका नेताहरुले भेलालाई सम्वोधन गर्दै यो मुलकमा गरिबी , भोकमारी तथा बेरोजगारीको अन्त्य हुन बाम गठबन्धनको सरकार वाहेक अरको बिकल्प नभएको भन्दै बाम गठबन्धनका उमेदवार लाई बिजयी गराउनका लागी अभियानलाई तिब्र रुपमा लैजानु पर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै