2026-09-14 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा दुई दर्जन बढी स्थानमा बम बिस्फोट, मतदाता त्रसित

मङ्सिर १०, रोल्पा । रोल्पा दूई दर्जन बढी ठाँउमा बम विष्फोट भएका छन् । मतदातालाई तर्साउन बम विष्फोट गराइएको बताइएको छ ।

थबाङमा राती पटक पटक र बिहान ४ ठाउँमा विष्फोट भएको छ । उवा, ब्याङखोला, झेनाम, इरिबाङ रांक लगायतका स्थानम विष्फोट भएको स्थानीयले बताएका छन् ।

त्यस्तै रोल्पाकै सुकिदह गाउँपालिकाको पाखापानी, जिनाबाङ मतदान केन्द्रमा पनि बम विष्फोट भएका छन् । यस्तै सुनछहरी गाउँपालिकाको गाम, सिउरी, जैमकसला, जेलबाङका मतदान केन्द्र नजिक बम विष्फोट भएका छन् । 

रोल्पाकै दुइखोली गाउँपालिकाको इरिबाङ, माडी गाउँपालिकाको घर्तिगाउँ, झेनुवा सुवर्णवती गाउँपालिकाको घोडागाउँलगायत दर्जनौं ठाउँमा पनि बम विष्फोट भएका छन् । बम विष्फोटबाट स्थानीय जनता र मतदान केन्द्रमा खाटिएका कर्मचारी त्रसित भएका छन् । 

यस्तै रांक, पाखापानी र जिनाबाङमा मतदाता स्थल नजिकै बम विष्फोट भएको छ । बमको त्रासले मतदाता तर्सिएर मतदान स्थल आउन हिच्किचाई रहेको स्थानीयले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ