२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ताप्लेजुङमा पनि बामनै अगाडी, योगेशको झन्डै दोब्बर अग्रता

२०७४, २१ मंसिर बिहीबार १४:१७

मङ्सिर २१, ताप्लेजुङ । अहिलेसम्म देशका बिभिन्न जिल्लामा प्रारम्भिक मत परिणाम सार्वजनिक भएकाछन् जसमध्ये अहिलेसम्म सबैमा बाम गठबन्धनकै अग्रता देखिएको छ । 

ताप्लेजुङमा पनि बाम गठ बन्धनका उम्मेदवार तथा एमाले युवा नेता योगेश भट्टराईले सुरुवाती अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो अपडेट अनुसार उनले प्रारम्भिक गणनामा १ हजार ३ सय १४ मत पाएका छन् ।

उता कांग्रेस उम्मेदवार केशव दाहालले ६ सय ७३ मत ल्याएका छन् । त्यस्तै, यहाँ संघीय समाजवादीको ७ र नयाँ शक्तिले ५२ मत पाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो