सुरेश प्रधानको संयोजकत्वमा अध्ययन गरेको टोलीले प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश प्रधानको संयोजकत्वमा अध्ययन गरेको टोलीले प"/>

2026-07-26 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५ को राजधानी कहाँ राख्ने भन्नेबारे अध्ययन टोलीले निकाल्यो यस्तो निष्कर्ष

पुस ७, दाङ । सरकारले खटाएको अध्ययन टोलीले प्रदेश-५ को राजधानी दाङमै उपयुक्त हुने निष्कर्ष निकालेको छ । 

सुरेश प्रधानको संयोजकत्वमा अध्ययन गरेको टोलीले प्रदेश-५ को राजधानीको स्थान पहिचान, अध्ययन तथा विश्लेषण गर्दा दाङनै उपयुक्त हुने निष्कर्ष निकालिएको हो । अध्ययन टोलीका सदस्यसचिव एवम् भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्रप्रसाद पाण्डेले राजधानीका लागि आवश्यक भौतिक संरचनाहरु प्रयाप्त र तयारी अवस्थामा रहेकोले दाङनै उपयुक्त हुने बताए । भूगोल, सुरक्षा, हावापानी जस्ता सबै हिसाबले दाङलाई नै प्रदेश राजधानी बनाउन उपयुक्त रहेको निष्कर्ष निकालिएको र सोहि अनुसारको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको उनले बताए ।

दाङमा प्रदेस राजधानी कायम भएमा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको नवनिर्मित आयुर्वेद भवनमा प्रदेश सभा हल, सात वटा मन्त्रालय, सभामुख, उपसभामुखको कक्ष, मुख्य मन्त्रीको कक्ष र संसदीय दलको कार्यालय बनाइने भएको छ । यस भवनमा १०८ वटा कोठाहरु छन् ।

त्यसैगरी, घोराहीमा जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेश प्रमुखको कार्यालय, कृषि विकास बैंकको आवास कक्षलाई मुख्यमन्त्रीको आवासका रुपमा प्रयोग गर्न सकिने अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली