2026-07-26 05:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पामा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष कार्यकक्षमै थुनिए

पुस १४, रोल्पा । सुकिदका स्थानीयले गाउँपालिका अध्यक्ष बिर बहादुर केसी र उपाध्यक्ष रिता घर्तीलाई कार्यकक्षमै ताला लगाएका छन । 

गत मंसिर २७ र २९ गतेको गाउँसभाले गरेको निर्णयका बिरुद्धमा आन्दोलित भएका उनीहरुले आज अध्यक्ष र उपाध्यक्षकै कार्यकक्षमा गएर ताला लगाईदिएको स्थानीय तिलक वलीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष केसी र उपाध्यक्ष घर्ती कार्यालयमा बसिरहेको बेलामा आएका स्थानीयहरुले ताला लगाएर हुलेको वलीले बताए ।

सुकिदहको दोस्रो गाउँसभाले गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेको थियो, सोहि निर्णयका बिरुदमा यहाँका स्थानीयहरु केहिदिन यता देखि आन्दोलित छन । जनताको माग सम्बोधन गर्ने भन्दा पनि भाग्दै हिडेको र बिभिन्न संचारमा माध्यमा उत्तेजित बनाउने अभिब्यक्तिमा आपत्ति जनाएका छन ।

आन्दोलित स्थानीयहरुले आज देखि सम्पुर्ण सरकारी कार्यलय, यातायातका साधन बन्द गर्ने निर्णय गरेको संर्घष समितिका संयोजक रोशनकुमार वलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली