2026-07-26 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पामा गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय र आन्दोलन माघ ५ गतेसम्म स्थगित

मनिषा राई/पुस १९, रोल्पा । रोल्पाको सुबर्णावती गाउँपालिकामा नाम परिबर्तन गर्ने र सुकिदह गाउँपालिकामा नाम संगै केन्द्र समेत परिवर्तन गर्ने निर्णय भएपछि चर्किएको आन्दोलन माघ ५ गते सम्मका लागि स्थगित गरिएको छ । 

जिल्ला समन्वय समितिको पहलमा भएको सर्बदलिय, सर्बपक्षिय छलफलबाट बिबादित बिषयहरु सम्बन्धित गाउँपालिकामा लगेर थप छलफल गर्नका लागि माघ ५ गते सम्म सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता लिईएको हो । 

सुबर्णावती गाउँपालिकाका प्रमुख गुणेन्द्र घर्तीले अहिलेलाई दुबै पक्षले बिबादित बिषयलाई आ–आफ्नो गाउँपालिकामा लगेर ब्यापक रुपले थप छलफल गराउने निर्णय गरिएको जानकारी दिनुभयो । 

त्यसैगरी प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले गाउँपालिकाले गरेका निर्णय ५ गते सम्म अघि नबढाउने र त्यतिन्जेल आन्दोलनका कार्यक्रम पनि रोक्ने सहमति भएको बताउनुभयो ।

यता संयुक्त संघर्ष समितिले भने सुवर्णावती को नाम परिवर्तन नै गर्नु हुदैन भन्ने रहेता पनि सुवर्णावती र सुनिल स्मृती गाउपालिका दुबै को बिकल्पमा सहिद स्मृती गाउपालिका नामाकरण हुनसक्ने बिकल्प अगाडि बढाएको वडा नं. ४ का वडाअध्यक्ष गन्ज क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली