पुस २०, दाङ | पूर्वराजा ज्ञानेन्द्र शाह आज दाङ आउने भएका छन् । कार्यक्रम अनुसार आज बिहानै  पूर्वराजा ज्ञानेन्द्र शाह दाङ आउन लागेका हुन् ।

केही दिन पहिले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २०, दाङ | पूर्वराजा ज्ञानेन्द्र शाह आज दाङ आउने भएका छन् । कार्यक्रम अनुसार आज बिहानै  पूर्वराजा ज्ञानेन्द्र शाह दाङ आउन लागेका हुन् ।

केही दिन पहिले"/>

2026-07-26 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराजा ज्ञानेन्द्र आज दाङ आउँदै

पुस २०, दाङ | पूर्वराजा ज्ञानेन्द्र शाह आज दाङ आउने भएका छन् । कार्यक्रम अनुसार आज बिहानै  पूर्वराजा ज्ञानेन्द्र शाह दाङ आउन लागेका हुन् ।

केही दिन पहिले आफ्नो लगानीको एक होटल उद्घाटन गर्न बाँके आएका थिए । पूर्वराजा शाह गाडीमै यात्रा गर्दै दाङ आउने भएका हुन् । शाहको स्वागतका लागि दाङमा ५०१ सदस्य समिति गठन भएको छ ।

दाङमा पूर्व राजा ज्ञानेन्द्रले दाङका विभिन्न धार्मिक स्थलमा पूजा गर्ने कार्यक्रम छ । शाहले आज बिहान घोराहीस्थित अम्वेकेश्वरी मन्दिर, रतननाथ मन्दिर र घोराहीको साईमन्दिरमा पूजा गर्नेछन् । साथै उनले सर्वसाधरणहरुसँग भेटघाट गर्नेछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली