पुस २२, रुपन्देही | बुटवल अन्तरगत सधैँ  ब्यस्त  रहने राजमार्गहरू आज बिहानबाट सुनसान भएका छन् ।

हिजो बिहान देबदह निवासी एक काठ  व्यापारीलाई अज्ञात समूहले गोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, रुपन्देही | बुटवल अन्तरगत सधैँ  ब्यस्त  रहने राजमार्गहरू आज बिहानबाट सुनसान भएका छन् ।

हिजो बिहान देबदह निवासी एक काठ  व्यापारीलाई अज्ञात समूहले गोल"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बुटवल आसपास बिहान देखि ठप्प (फोटो फिचर)

२०७४, २२ पुष शनिबार ०५:२५

पुस २२, रुपन्देही | बुटवल अन्तरगत सधैँ  ब्यस्त  रहने राजमार्गहरू आज बिहानबाट सुनसान भएका छन् ।

हिजो बिहान देबदह निवासी एक काठ  व्यापारीलाई अज्ञात समूहले गोली हानेपछी उपचारको क्रममा बुटवल अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।

'यस्ता  घटना बर्षमा दुईवटा घटीसक्दा पनि कहाँ छ सुरक्षा निकाय हामीले होनहार युवाहरू गुमाईरहेका छौ' भन्दै नेकपा एमाले निकट युवा सङ्गठन र विद्यार्थी सङ्गठनद्वारा आजबाट अनिश्चितकालका लागि रुपन्देही बन्द आव्हान गरेको छ ।

बन्दको बेला बिहानैबाट गाडी नचलेका कारण यात्रुहरू मारमा परेका छन् । – आभास पौडेलको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने