प्रकाश बम/पुस २९, डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी रहेको छ । 

आज १८ औ दिन क्षेत्रिय प्रदिपायल राजधानी माग्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी सासन कार्यलय अगाडी निर्माण ब्यवसायिहरुले धर्ना दिएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम/पुस २९, डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी रहेको छ । 

आज १८ औ दिन क्षेत्रिय प्रदिपायल राजधानी माग्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी सासन कार्यलय अगाडी निर्माण ब्यवसायिहरुले धर्ना दिएका छन् ।

2026-11-04 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

दिपायल राजधानी माग्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी

प्रकाश बम/पुस २९, डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी रहेको छ । 

आज १८ औ दिन क्षेत्रिय प्रदिपायल राजधानी माग्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी सासन कार्यलय अगाडी निर्माण ब्यवसायिहरुले धर्ना दिएका छन् ।

त्यस्तै राजधानिका लागि पाँच दिन देखि रिले अनसन समेत क्षेत्रिय प्रसासन अगाडी चली रहेको छ । 

राजधानि दिपायल नतोकिए सम्म आन्दोलनका कार्यक्रम निरन्त चलिरहने संघर्ष समितिका संयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले  साझा सबाललाई जानकारी दिनुभयो ।

साताब्यापी धर्ना कार्यक्रम अन्र्तगत आईतबार नागरीक समाले धर्ना दिने कार्यक्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै