२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा प्रहरी र आन्दोलनकारी बिच झडप, स्थिती तनाबग्रस्त

२०७४, ५ माघ शुक्रबार ११:३६

प्रकाश बम | माघ ५, डोटी | ७ नम्बर प्रदशको अस्थायि मुकाम धनगढी तोकेपछि आन्दोलनरत आन्दोलनकारी र प्रहरी बिच आज सिलगढीमा झडप भएको छ ।

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा सुरक्षामा रहेका प्रहरी माथी ढुङ्गामुडा गरेपछी प्रहरीले स्थिती नियन्त्रणमा लिनका लागी दुई दर्जन भन्दा बढी अश्रुज्ञास प्रहार  गरेको छ ।


दोहोरो झडप पछि स्थिती तनाबग्रस्त बनेको छ । झडप पछि के कती जना घाईते भए भन्ने कुरा यकिन हुन सकेको छैन् । आन्दोलनकारीहरुले आफुहरुको मागमा सुरक्षार्थिकर्मिहरुले दमन गरेको आरोप लगाएका छन् । 

स्थिती नियन्त्रणमा लिनका लागी के गर्नेबारेमा छलफल भैरहेको डोटीका प्रमुख जिल्ला अधिकारी सुर्य प्रशाद खत्रीले जानकारी दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा