२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ६ का प्रदेश सभा सदस्यहरुलाई बधाइ तथा शुभकामना

२०७४, ९ माघ मंगलवार १६:५७

माघ ९, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले प्रदेश नं ६ बाट निर्वाचित ४० जना प्रदेश सभा सदस्यहरुलााई मंगलबार एक कार्यक्रमका बीच बधाई तथा शुभकामना दिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि यामलाल कंडेलले समग्र ६ नम्बर प्रदेशको विकासका लागि पार्टी भन्दा माथि उठेर प्रदेश विकासको विकासमा सबै जना लाग्नुपर्ने बताए ।


उनले प्रदेश नं ६ लाई केन्द्रीय सरकारसँग जोड्नका लागि हवाइ यतायातलाई छिटो सञ्चालन गर्न सरकारसँग माग गरे ।

कार्यक्रममा एमाले नेता प्रदेश सभा सदस्य प्रकाश ज्वाला, नेपाली कांग्रेसका नेता तथा प्रदेश सभाका जेष्ठ सदस्य हिमबहादुर शाही, प्रदेश सभा सदस्यहरु सीता नेपाली र विन्दमान विष्टले समेत प्रदेश विकासका लागि मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते