2026-07-29 01:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीका त्रिलोचन भट्ट !

माघ १९, डोटी । वाम गठबन्धनको तर्फबाट प्रदेश ७ मा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीको कोटा पाएसँगै सोआ लागि माओवादी पोलिटव्यूरो सदस्य एवंम डोटी प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद त्रिलोचन भट्टको नाम सिफारिस भएको छ ।

शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरिएको हो । छलफलमा भट्टको नाममा सहमति भएपछी उनैको नाम सिफारिसमा लागिएको हो तर औपचारिक निर्णय हुन भने बाँकी रहेको जनाइएको छ ।

उनको नाम सिफारिस भएको र केहि दिनभित्रै केन्द्रले निर्णय लिने बताइएको छ ।

प्रदेश ७ मा मुख्यमन्त्री पदका लागि पार्टीभित्र अन्य सदस्यहरुको नाम समेत चर्चामा रहे पनि पार्टी प्रदेश कमिटीले तुलनात्मक रुपमा कम चर्चामा रहेका भट्टको नाम अघि सारेको हो । भट्टले द्वन्द्वकालमा भूमिगत राजनीतिक जीवन बिताएका र माओवादीमा इमानदार छबी बनाएका कारण उनैलाई मुख्यमन्त्री पदमा सिफारिस गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक