2026-09-14 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी महिला सहकारी संस्थाले गरायो सांसदको ध्यानाकर्षण

विमल धामी/माघ २३, कञ्चनपुर । कञ्चनपुर जिल्लाको १ नं. क्षेत्र अन्तरगत बेल्डाँडी गाउँपालिकामा रहेको बेल्डाँडी महिला साना किसान सहकारी सस्थाका अध्यक्ष कमला जोशीद्धारा महिलाका विविध समस्यालाई लिएर मंगलवार बिहान क्षेत्र नं. १ बाट प्रतिद्धन्दीलाई दोब्बर भन्दा बढी मतले जित्ने संसद बिना मगरलाई भेटेका छन् ।

अध्यक्ष जोशीका अनुसार आफु काम विशेषले राजधानी गएका बेला बेल्डाँडी महिलाका समस्यालाई लिएर संसद बिनाको ध्यान आक्रशण गराइएको छ । बेल्डाँडीका महिला हरेक क्षेत्र बाट पछाडी परेका हुनाले यहाँका महिलालाई सशक्तिकरण बनाई अगाडी बढाउनु पर्ने वहाले माग गरेको थिए ।

संसद बिना मगरले बेल्डाँडीमात्र नभएर समग्र कञ्चनपुरका महिलालाई लक्षित गरेर कार्यक्रम ल्याउने जानकारी गराउनु भयो । उनले महिलाका लागि पाठेघर केन्सर सम्वन्धि तत्काल राहतका कार्यक्रम ल्याउने जानकरी गराउनु भयो । 

क्षेत्र नं. १ को विकासका लागि योजना बनाउने अहिले गृहकार्य भईरहेको बताउनु भयो । सफथ खाए लगत्तै आफु कञ्चनपुर फर्कीने जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ