प्रभात सुवेदी । फागुन ७, बर्दिया ।

६८औं प्रजातन्त्र दिवसको सन्दर्भ पारेर जिल्ला सदरमुकाम गुलरियाको नगरपालिका परिसरमा आज एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । फागुन ७, बर्दिया ।

६८औं प्रजातन्त्र दिवसको सन्दर्भ पारेर जिल्ला सदरमुकाम गुलरियाको नगरपालिका परिसरमा आज एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । 

2026-07-27 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अबको बाटो विकास र समृद्धी : सन्दर्भ ६८अौं प्रजातन्त्र दिवस

प्रभात सुवेदी । फागुन ७, बर्दिया ।

६८औं प्रजातन्त्र दिवसको सन्दर्भ पारेर जिल्ला सदरमुकाम गुलरियाको नगरपालिका परिसरमा आज एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । 


विकास, समृद्धि र संरक्षण, हाम्रो प्रतिवद्धता हाम्रो अभियान भन्ने मूल नारासहित जिल्ला समन्यव समितिका अध्यक्ष शंकर प्रसाद चौधरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले शहिदको बलिदानीले प्राप्त प्रजातन्त्र र निरन्तरको संघर्षको फल गणतन्त्र भएकोले यसको उपयोग गर्न नेपाली जनताले नै निर्माण गरेको संविधान र यसको कार्यान्वयन पनि सकिएकोले अबको बाटो भनेको विकास र समृद्धी भएको बताएका छन् । 

कार्यक्रममा विभिन्न राजनैतिक दलहरुका प्रमुख तथा प्रतिनिधीहरु, जिल्लास्थित सरकारी निकायका प्रमुख तथा कर्मचारीहरु, पत्रकार, समाजसेवी, बुद्धिजिवीहरु, विभिन्न विद्यालयहरुका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 


यसै सन्दर्भमा हिजो कवर्ड हलमा आयोजित १ सय मिटरको दौड र आज कार्यक्रमस्थलमा आयोजित कुर्सी दौड र घैंटो फोड प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । 

अाज सार्वजनिक विदाको दिन भएपनि सरकारी कर्मचारीहरुको उल्लेख्य उपस्थिति नभएका कारण आगामी दिनमा यस्ता प्रकारका राष्ट्रिय पर्वहरुमा विभिन्न कार्यालयका कर्मचारीहरु तथा अन्य संवद्ध व्यक्तित्वहरुको अनिवार्य उपस्थितिलाई जोड दिनका लागि आग्रह समेत गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली