2026-09-03 05:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा जनप्रतिनिधिले बल्ल संघियताबारे जानकारी लिदै

टेकबहादुर शाही | बैशाख ५, डोल्पा । संघियता लागु भएको बर्ष बिति सक्दा पनि संघियताका बिषयमा जानकार छैनन डोल्पामा जानप्रतिनिधिहरु । पहिलो पटक केन्द्र स्तरका कानुन तथा संघियताका बिज्ञहरुबाट जिल्लाबाट पहिलो पटक जानकारी लिएका छन । कर्णालीको बिकास सम्बन्धीत जनचेतनामूलक र राज्य पुर्न संरचना पश्चात कानुनी र समाजिक भुमिका बिषयक कार्यक्रममा स्थानीय बिकास मन्त्रालयका पूर्व सचिव श्यामप्रसदा मैनालीले बताएका हुन । 

नेपालको संघिय प्रणालीका स्थानीय सरकारले कसरि काम गर्ने, जवाफदेहि हुने र जनतालाइ संघियताको वास्तवीक अनुभुति गराउने भन्ने बिषयमा नजानकारी गराउन स्थानीय सरकारको भुमिका रहेको श्यामप्रसाद मैनालीले बताए । उनले भने संघिय प्रणालीमा सबै भन्दा मह्त्वपूर्ण मानव संसाधन ब्वयस्थापन भएकोले जनतालाइ उत्तरदायी र जवाफदेहि बनाउन आवास्यक छ भने स्रोत साधनको अभाबका टुक्रीने खालको ब्यवस्थापन हुनु हुदैन ।

मात्र स्थानीय सरकार र गाउगाउमा सिँहदरबार आयो भन्ने मात्र सुनेका डोल्पाका जानकारीकले हाल सम्म संघियताको वास्तवीक अर्थ प्रयोगबारे जान्न नपाएको जिल्ला सन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए । हरेक नागरिकले समान अधिकार र सबैलाइ मिलाएर लैजाने लोकतन्त्रले मात्र संघियता सफल हुने र जनताले पाउने सेवाप्रबाहका साथै सुबिधा जव सहज तबमात्र संघियता हुने बिज्ञहरुले जानकारी गारएका थिए ।  

संघियता पछि संघ,प्रदेश र स्थानीय तहमा सबै अधिकार गएको र जिल्ला समन्वय समितिलाइ अधिकार बिहिन बनाएको भन्दै डोल्पा जिल्ला समन्वय समितिका पदाधीकारीहरुले गुणासो गरेका छन । समन्वयको पद भनेको जनप्रतिनिधिहरु मात्र जम्मा गरिदिने भयो स्थानीय तहमा अनुगमन र खवरदारी गर्ने अधिकार दिनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले माग राखे । उलने भने भन्दा समन्वय भन्ने ब्याबाहारमा भने बेमतलवी बनाएको छ सरकारले । 

स्थानीय तहमा सेवा प्रबाह कसरि गर्ने र सरकारी निकायको भुमिका के रहने भन्ने बिषयलाइ डोल्पाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले प्रष्ट पारेका थिए । उलने भने संघिय ब्यवस्था पछि गाउगाउमा सिंहदरवार भनेको सरकारी निकाय अर्थात राज्यले दिने सेवा सहज बनाउनका लागि संघियता लागु भएको जनताको सजहता नै संघियता हो । 

आधारभुत सेवाहरु जनताले घरदैलोमा सेवा पाउने सहजताको अनुभुति गराइ सेवा प्रबाह गर्नु नै संघियता भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । उनले भने संबिधानको अनुसुचि ५,६,७ र ८ मा तहगत सरकारको अधिकार सुचिकृत गरेकोले सोहि अनुसार सेवाहरु प्रबाह गर्नु पर्ने हुन्छ । 

संघिय प्रणालीको स्थापना भए संगै ७ सय ५३ वटा स्थानीय तहमा अधिकार होइन वडावडामा अधिकार दिनु पर्छ तव मात्र जनताले पाउने सेवा प्रभाबकारी हुने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले दावी गरे । उनले भने म भ्रष्टचार गर्दिन,तपाइ पनि नर्गनुस र गर्नेलाइ पनि छोड्दिन प्रधानमन्त्रीले भने जस्तो अब स्थानीय तहका जनप्रतिनिधिले पनि उक्त मन्त्र लागु गर्नु पर्छ । जव सम्म त्यसो गरिदैन तवसम्म बिकास र सेवाप्रबाह प्रभाबकारी हुदैन नत्र भने गाउगाउमा सिंहदरबार होइन सिँहदरबारको भ्रष्टचार गाउगाउमा हुने ठोकुवा गरे ।  

कर्णाली प्रदेश सबै भन्दा अल्पबिकसित प्रदेश भएको कारण जनतप्रतिनिधि र जनताले चाहे जस्तो सेवा र संघियताको महसुस गर्न नसकेको कर्णाली प्रदेशका निमित्त प्रमुख सचिव कलानिधि पौड्लले स्वीकारे । उलने भने अब मुख्यमन्त्री कार्यालय र कर्णाली प्रदेशको संसदको बैठक आफुले सञ्चालन गर्ने भएको कारण कर्णालीका दुर्गम जिल्लामा समेत संघियताको अनुभुति हुने खाले कार्यनितिहरु संसदमा छलफलमा लैजाने बताए । 

केहि प्रदेशका स्थानीय जनप्रतिनिधिहरुको सेवा सुबिधाहरु प्रदेश सरकारले तोकि सकेको र अब कर्णाली प्रदेशमा पनि स्थानीय देखि समन्वय सम्मका जनप्रतिनिधिहरुको सेवासुबिधाहरु तोकिने सचिव पौड्ेलले जानकारी दिए । उनले भने मुख्य न्याधिबक्ताको नियूक्ति हुने बित्तिकै सेवासुबिधा तोकिने प्रतिबद्धता गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही