२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनगणतन्त्र स्थापना गरेरै छाडनेः सिपि गजुरेल

२०७५, ९ असार शनिबार १३:३६

राम नारायण पंडित | असार ९, सिरहा । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का नेता सिपि गजुरेलले जनगणतन्त्र स्थापना गरेरै छाडने दाबी गरेका छन् । सिरहामा शुक्रबार पार्टीको जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता गजुरेलले भने “हाम्रो लडाई जनगणतन्त्र स्थापनाको लडाइ हो, नेपालमा जनगणतन्त्र स्थापना गरेरै छाड्छौं ।” 

नेपालमा जनआन्दोलन बाहेक कुनै विकल्प नरहेको भन्दै उनले ओली राष्ट्रियवादी नभई राष्ट्रियघाती रहेको आरोप लगाए । ओली सरकारले नेपालमा निरंकुशता लागू गर्न खोजेको समेत उनले जिकिर गरे । 

पंचायती ब्यवस्थामा नभएको भ्रष्टाचार अब स्थानीय तहमा भइरहेको दाबी गर्दै उनले माओवादी केन्द्र एमालेमा विलय भएको आरोप समेत लगाए । 

पार्टीका जिल्ला सेक्रेटरी हिरा बहादुरको अध्यक्षतामा भएको खुल्ला सत्रमा २ नम्बर प्रदेशका सेक्रेटरी कृष्णदेब सिंह (दनुवार), प्रदेश सद्स्य रामनारायण सिंह, संजय सिंह लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता