2026-09-15 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तानाशाही सरकार खबरदार ! ओली सरकारविरुद्ध पर्वतमा तरुण दलको विशाल जुलुस निस्कियो (भिडियो)

पर्वत । ओली सरकारविरुद्ध तरुण दल पर्वत सडकमा उत्रिएको छ । शनिबार काठमाडौमा भएकोा शान्ति पूर्ण विरोध प्रर्दशनका ओली सरकारले प्रशासन लगाएर आन्दोलनकारीलाई घाइते बनाएको भन्दै आन्दोलनमा उत्रिएको हो । तरुण केन्द्रिय सदस्य समेत रहेकी पर्वतकी मुना भुषाल घाइते भएकी थिइन । साथै सयौ घाइते भएका थिए ।

तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले सरकार दुइ तिहाइ बहुमतको दम्भमा तानाशाही बन्दै गएको बताए । उनले सरकारले इतिहासमै नभएको गलत कार्य गरेका कारण अब काँग्रेसले त्यसको प्रतिबाद गर्ने बताए ।

उनले ओली सरकार प्रेस माथि पनि आक्रमण बन्दै गएको भन्दै सरकारले सवै क्षेत्रबाट नागरिकलाई अधिकारबाट कुन्ठित गर्नको लागि परेको भन्दै त्यसको विरुद्धमा उत्रिने चेतावनी दिए ।
उनले आन्दोलनमा घाइते भएकाहरुको शिघ्र स्वाथ्यलाभको कामना समेत गरेका छन् ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ