2026-07-28 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रदेश नं ७ को प्रदेशसभा बैठक स्थगित, यस्तो छ कारण

साउन ७, धनगढी | प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । 

अर्को सूचना जारी नभएसम्मका लागि आज अपराह्न ३ बजेका लागि तय भएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो । 

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बैठक अवरुद्ध गर्ने बताएपछि बैठक स्थगित गर्नुपरेको बताइएको छ । यसअघि शुक्रबारको प्रदेशसभाको बैठक पनि प्रतिपक्षी काँग्रेसको अवरोधका कारण स्थगित भएको थियो । 

यसैबीच प्रदेश नं ७ प्रदेशसभाको काँग्रेस संसदीय दलले आज एक विज्ञप्ति प्रकाशित गरी अनशनरत डा गोविन्द केसीले उठाएका माग पूरा गरी उहाँको जीवन रक्षा गर्न माग गर्दै कानून मन्त्रीले महिलाको अपहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै विरोध गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा