२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेपाली कांग्रेस अर्घाखाँचीको श्रद्धाञ्जली सभा

२०७५, ६ भाद्र बुधबार १६:२१

भदौ ६, अर्घाखाँची | नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वाड नम्वर १० वडा कार्य समितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । 

सन्धिखर्क नगरपालिका वाड नम्वर १० घर भइ हाल सन्धिखर्क , २ रुब्दी निवासी निवासी हाम्रो पाटी नेपाली कांग्रेसका क्रियासिल सदस्य चुरामणि भटराई, वामदेव भटराईका पिता तथा लिलावती भटराइका श्रिमान नेपाली कांग्रेसका इमान्दार कार्यक्रता लालमणि भटराइको १० औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । 

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान), पुर्व पाटी सभापति तथा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, क्षेत्रीय सभापति केसवराज कुवर लगायतले मन्तब्य राख्दै लालमणि भटराइको मृत्युले पाटीमा अतुलनीय क्षती पुगेको बताउनु भयो । 

यस्तै सन्धिखर्क नगरपालिका वाड नम्वर १० निवासी नेपाली कांग्रेसका उपसभापति उत्तमसिंह ठकुरी, चिरन सिंह ठकुरी, मोतीसिंह ठकुरी र द्रोणसिंह ठकुरीका  वुवा तथा जालकुमारी सिंह ठकुरीका श्रिमान टोपसिंह ठकुरीको आठौ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । 


श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान), पुर्व पाटी सभापति तथा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, क्षेत्रीय सभापति केसवराज कुवर , नौ नम्वर वडाका वडा अध्यक्ष देव वादुर रायमाझि, लगायतले मन्तब्य राख्नु भएको थियो । 

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका श्रेत्रिय प्रतिनिधि भेसवहादर विसी, अर्घाका  पुर्व सभापति देवकीनन्दन भुसाल, ९ नम्वरका पाटी सभापति जोगेन्द्र खड्का, शिक्षक संघका पशुपति आचार्य, रिता आचार्य, नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि प्रेमनारायण आचार्य, स्वास्थ्य कर्मि संघका जीवनारायण मरासिनी, नेपाली कांग्रेसका इश्वरि मरासिनी, नेपाल किसान संघका भरत भटराइ, श्याम भुसाल, राजकुमार  श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 


दुवै स्थानको श्रद्धाञ्जली कार्यक्रम नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका १० का सभापति नारायण चुँदालीको अध्यक्षता र सचिव केसव आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने