2026-09-14 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिमका सामाजिक विकासमन्त्रीमा सुवेदी नियुक्त

कात्तिक २७, कैलाली । सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्ण सुवेदी नियुक्त भएका छन् ।

मंगलबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपाका प्रदेशसभा सदस्य सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदीलाई मुख्यमन्त्री भट्टले मंगलबारै दिउँसो पद तथा गोपनीयताको शपथग्रहणसमेत गराएका छन् ।

यसअघि सामाजिक विकासमन्त्री रहेका दीर्घबहादुर सोडारीलाई मंगलबारै पदबाट बर्खास्त गरिएको थियो । उनको ठाउँमा सुवेदीलाई नियुक्त गरिएको हो ।

पदीय मर्यादामा नबसेको र पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै सोडारीलाई बर्खास्त गरिएको थियो ।

उनी तिहारका बेला झन्डावाल गाडी दुर्घटनामासमेत मुछिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड