Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेपाल मुस्लीम संघ नवलपुरको अध् यक्षमा नजरुल मिया

२०७५, १ मंसिर शनिबार १३:५४

कमला राना मगर | मङ्सिर १, नवलपुर | नेपाली कग्रेसको भातृ सस्था नेपाल मुस्लीम संघ नवलपुरको अध्यक्षमा नजरुल मिया चयन हुनुभएको छ । आज कावासोतिमा भएको भेलाले नजरुल मियाको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समीति सर्व सम्मतीले चयन गरेको हो ।

जसको उपाध्यक्षमा सलिम मियां, सचिवमा रियाज उद्दीन , कोषाध्यक्षमा खुश्वु मेसा, सह सचिवमा हमिदा वेगम तथा मुवारक मिया लगाएत १९ सदस्यीय तदर्थ कार्य समीति चयन भएको छ ।

नेपाली कग्रेस जिल्ला सचिव बलकृष्ण घिमिरेको सभापतित्वमा भएको भेलामा नेपाल मुस्लीम संघ केन्द्रीय अध्यक्ष अव्दुल सत्तार प्रमुख अतिथीको रुपमा रहनुभएको थियो ।

यसैगरी नेपाली कग्रेस नवलपरासीका सभापति एव प्रदेश ससद विष्णु लामीछाने, प्रदेश ससद ओमकला गौतम, नेपाल मुस्लीम संघका केन्द्रीय महसचिव मुख्तार अहमद विशेष अतिथीको रुपमा रहनुभएको  थियो ।

यस्तै भेलाले जमाल उद्दिन अन्सारीको सयोजकत्वमा ३ सदस्यीय सल्लाहाकार समीति समेत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ