2026-09-13 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीबाट मात्र नेकपा प्रदेश-२ कमिटिमा ३२ जना (नामावली सहित)

मंसिर १७, सर्लाही | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । जसमा सर्लाही जिल्लाका नेताहरु पनि परेका छन् । 

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ । 

प्रदेश नं २ मा २१५ जनाको प्रदेश कमिटी गठन हुनेछ । त्यसमा तत्कालीन एमाले र माओवादी केन्द्रबाट समान १०६ जना रहनेछन् भने पार्टी एकतापछि प्रवेश गरेका तीन जनालाई समेत कमिटीमा अटाइएको छ । 

सर्लाही जिल्लाबाट प्रदेश २ को कमिटिमा को-को परे ? 

१. रेवती पन्त सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

२. सुशीलकुमार थपलिया सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

३. राजकुमार उप्रेती सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

४. गोमा बिष्ट सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

५. बिकाउप्रसाद यादव सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

६. नरेन्द्रराय यादव सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

७. कौशिल्या धनहा मगर सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

८. मनोज देवकोटा सर्लाही सदस्य – प्रदेश संगठन कमिटी

९. तलुसा दहाल सर्लाही सदस्य – राष्ट्रिय परिषद, केन्द्रीय सचिव – अनेमसं

१०. तारा पोख्रेल सर्लाही सदस्य – अञ्चल समन्वय कमिटी

११. अञ्जु पौडेल सर्लाही सदस्य – अञ्चल समन्वय कमिटी

१२. रञ्जना सरकार सर्लाही सदस्य – अञ्चल समन्वय कमिटी

१३. हरि सहनी सर्लाही सदस्य – अञ्चल समन्वय कमिटी

१४. मणि बुढाथोकी सर्लाही सदस्य – अञ्चल समन्वय कमिटी

१५. सोमबहादुर लामा सर्लाही सदस्य – अञ्चल समन्वय कमिटी

१६. प्रकाश पाख्रीन सर्लाही सदस्य – अञ्चल समन्वय कमिटी

१७. डिल्ली उप्रेती सर्लाही संयोजक, सचिव – जिल्ला कमिटी

१८. बेचु लुब्गेली सर्लाही सचिव – जिल्ला कमिटी

१९. हरि उप्रेती सर्लाही सचिवालय सदस्य – जिल्ला कमिटी

२०. कल्पना कटुवाल सर्लाही सचिवालय सदस्य – जिल्ला कमिटी

२१. विद्या सिन्हा सर्लाही प्रवेशी – राजपा, केन्द्रीय सदस्य

२२. नागेश्वर शाह सर्लाही प्रवेशी – राजपा, जिल्ला अध्यक्ष

२३. राधेश्याम पाशवान सर्लाही नेकपा (माओवादी केन्द्र)

२४. विश्वजीत यादव सर्लाही नेकपा (माओवादी केन्द्र)

२५. कमल बुढाथोकी सर्लाही नेकपा (माओवादी केन्द्र)

२६. माया बल सर्लाही नेकपा (माओवादी केन्द्र)

२७. लुमडीप्रसाद धिताल सर्लाही नेकपा (माओवादी केन्द्र)

२८. लालबहादुर माझी सर्लाही नेकपा (माओवादी केन्द्र)

२९. शिवपुजन राय सर्लाही नेकपा (माओवादी केन्द्र)

३०. सावित्री बुढाथोकी सर्लाही नेकपा (माओवादी केन्द्र)

३१. राजकुमार यादव सर्लाही नेकपा (माओवादी केन्द्र)

३२. भरतकुमार थापा सर्लाही नेकपा (माओवादी केन्द्र)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले