२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारविरुद्ध नारा लेखेको बेलुन उडाउदै नेबिसंघले गर्यो बिरोध प्रदर्शन

२०७५, १८ माघ शुक्रबार १०:१७

माघ १८, काठमाडौँ । नेविसंघले सिंहदरबारको मुल गेटमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

बेलुनमा सरकारविरुद्ध नारा लेखेर सिंहदरबार अगाडीबाट बेलुन उडाउदै बिरोध प्रदर्शन गरेको हो । उक्त प्रदर्शनको नेतृत्व नेविसंघका केन्द्रिय सदस्य सुशील भट्टले गरेका हुन् । प्रदर्शनमा निरन्जन थापा, पुर्व केन्द्रिय सदस्य गणेश सापकोटा, जानुका पन्त ,सुसान्त आचार्य, संतोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ ,बिजय ढुङ्गाना, सुदिप अधिकारी, लगायतका विद्यार्थीहरु सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई