१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नेकपाका दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश

२० माघ २०७५, आईतवार ०२:४६

चिसाङ शेर्पा | माघ २०, खोटाङ | नेपाली कांग्रेसको आस्था र विचार मन परेको भन्दै विपक्षी पार्टीका दर्जनौ कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको विभिन्न स्थान (वडा)बाट स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

आफ्नो पार्टी परित्यागगरी कांग्रेस प्रवेश गर्नेमा स्थानीय निर्वाचनमा नयाँ शक्ति पार्टीबाट वडाध्यक्षका उम्मेद्वारदेखी सामान्य कार्यकर्तासम्म छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीबाट २०७४ सालमा वडाध्यक्षका उम्मेद्वार विमानन्द चाम्लीङ, नेपाल शिक्षक महासंघका सदस्य सुनिल राई, नेकपाका कार्यकर्ता पवन राई, याम्खाबाट कल्याण खत्री, मिलन गुरुङ, मिलन श्रेष्ठ, रमेश अधिकारी र बतासेबाट वीर बहादुर राई, सम्झना जोगी, टंक बहादुर कट्वाल, पार्वता कट्वाल, फुलमाया जोगी, विरेन्द्र राई, नीर सिं खत्री, कुमारी पाण्डे र सनिसा राई पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरु नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ता हुन् ।


नेपाली कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा कार्यसमिति बतासेले जनता उच्च माविमा शनिबारदेखी आयोजना गरेको वडास्तरिय खुला पुरुष भलिवल प्रतियोगिता तथा सांगीतिक कार्यक्रमको अवशरमा पार्टी प्रवेश गरेकाहरुलाई नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईले अविरमाला लगाइ पार्टीको चुनाव चिन्ह र झण्डा दिएर पार्टी प्रवेश गराएका हुन् । खुला पुरुष भलिवल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । कार्यक्रम आइतबार सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट