२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली कांग्रेसका पूर्व गाविस सचिव नेकपामा प्रबेश

२०७५, २३ माघ बुधबार १७:००

लक्ष्मी अर्याल | माघ २३, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नेपाली कांग्रेसका एक जना प्रभावसाली नेता सहित अन्य कार्यकर्ता प्रबेश गरेका छन् । बुधबार जिल्लाको धुर्कोट गाउँपालिकाको बस्तुमा राखेको पार्टी स्वगत कार्यक्रममा नेपाली कांग्रेस धुर्कोट बस्तुका पूर्व गाविस सचिव केशवराज भण्डारी सहित प्रबेश गरेको नेकपा गुल्मीका सचिव बुद्धि जिसीले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीले जिल्ला भर पार्टी एकता,पार्टीमा स्वगत कार्यक्रम तथा संगठन सुदृढि करण अभियानलाई सञ्चालन गरेको छ । नव प्रबेशी भण्डारीलाई नेकपाका केन्द्रिय सदस्य दिनेश पन्थी, प्रदेश सदस्य बोम खड्का, जिल्ला अध्यक्ष बालसिंह काउछा लगायतका नेताहरुले पार्टीमा टिका लगाई स्वगत गरेको सचिव जिसीले बताए । 


पार्टीमा स्वागत कार्यक्रममा नेकपा गुल्मीका अन्य जिल्ला,नगर, गाउँपालिका भित्रका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीमा भण्डारी सहित अन्य कार्यकर्ताहरु पनि प्रबेश गरेको नेकपा गुल्मीले जनाएको छ । भण्डारी त्यसक्षेत्रमा स्थानिय स्तरमा नेपाली कांग्रेसको राजनिति गर्ने प्रभावशाली नेता थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई